Main
कोहलपुर गोल्डकप फुटबल : भारतको साहारामाथि नवलपरासीको जित
१८ फागुन, बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । बाँकेको कोहलपुरमा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । निर्धारित समयमा कुनैपनि टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेल अवधिभर दुवै…
– यस समाचारको श्रोत : Online Khabar हो ।