Main

सूचिना हत्या प्रकरण : दोषी पत्ता लगाउने प्रहरीलाई बारपाकका स्थानीयको फूलमाला

३० मंसिर, गोरखा । बारपाककी १८ वर्षीया सूचिना घलेको हत्या प्रकरणका दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै बारपाकका स्थानीयले प्रहरी प्रशासनलाई सम्मान गरेको छ । आइतबार बारपाक पुगेको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठक सहितको टोलीलाई फूलमाला लगाइदिएर स्थानीयले सम्मान गरेका हुन् । घटनाको सुक्ष्म अनुसन्धान गर्दै छोटो समयमै हत्यारा पत्ता लगाउन सफल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button