Main
क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्र सक्ने कांग्रेसको निर्णय
१९ पुस, काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन समितिको शुक्रबार (आज) बसेको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए। ‘क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको छ,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।