Main
क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते
५ पुस, जाग्रेब। क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो । उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गरे र उनलाई पक्राउ गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।