Main

क्लब जानु भनेको बिग्रिनु हो, भन्ने धारणा एलओडीले बदल्दैछ : निर्देशक कुँवर

१७ वैशाख, काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन शमशेर कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई बजारीकरण गर्ने गरी काम अगाडि बढिरहेको जानकारी दिएका छन् । सोमबार साँझ क्लबमा आयोजित अन्तर्क्रियामा उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको क्लब भएकाले अन्तर्राष्ट्रिय बजारमा क्लबलाई लैजाने योजना रहेको बताएका हुन्। उनले क्लबको आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्ने गरी काम भइरहेको जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button