Main
खाद्य व्यवस्था कम्पनी विज्ञ सञ्चालकमा २ जना सिफारिस
सिफारिस समितिको २५ चैतको निर्णय अनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने विज्ञ सञ्चालक सदस्य पुरुषमा डोटीका निर्पबहादुर बोहरा र महिलामा काठमाडौं कीर्तिपुरका नानी महर्जनलाई सिफारिस गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।