Main
‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को अडिसनमा जज बनिन् डायना मोरेनो
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’को अडिसन सुरू भएको छ । शनिबारदेखि होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरू गरिएको हो । अडिसनमा नेपाल भ्रमणमा आएकी मिस ग्लोब २०२४ डायना मोरेनोले जजको भूमिका निर्वाह गरिन् । डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्व मिस्टर इन्टरनेसनल मानस राई जजको…
– यस समाचारको श्रोत : Online Khabar हो ।