Main
खाली खुट्टादेखि चप्पलहुँदै टेस्लासम्म…
चप्पलबाट साइकल, साइकलबाट मोटरसाइकल, मोटरसाइकलपछि कार पछि छोरीज्वाइँको लेक्सस र अकुरा कारपछि आज टेस्ला कारमा चढेर संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँ घुम्न पाउँदा गर्वले छाती फुलेको, स्नेहले पग्लेको अनि विगतको सम्झनाले द्रविभूत भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।