Main
नेपाललाई २४ सै घन्टा विद्युत् दिन भारतसँग परराष्ट्रमन्त्रीको आग्रह
८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विद्युत् अभाव समाधानका लागि २४ सै घन्टा विद्युत् निर्यात गर्न भारतीय पक्षलाई अनुरोध गरेकी छन् । स्वास्थ्यउपचार तथा राइसिना डायलगमा सहभागी हुन भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी डा. एस जयशंकर तथा अन्य भारतीय अधिकारीसँग यस्तो अनुरोध गरेकी हुन् । ‘नेपाल र भारतबीच रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।