Main

प्रदीप र स्वस्तिमाको नयाँ फोटोले सम्भावित सहकार्यबारे के संकेत गर्छ ?

काठमाडौं । कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्का मिल्ने साथी पनि हुन् । ‘प्रेमगीत २’को चर्चित गीत ‘मोटरसाइकल’मा यी दुईले सहकार्य गरेका थिए । त्यसयता फिल्म र गीतमा यी दुईजनाको सहकार्य जुरिरहेको छैन । दर्शक यी दुईलाई एकसाथ हेर्न पनि चाहन्छन् । यो समय कहिले आउँछ निधो छैन तर, हालै यी दुई एकसाथ देखिएका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button