Main
गाउँमा बाँदर र बँदेलको आतंक, नियन्त्रणको उपाय खोज्दै संसद
संसदीय समितिका अध्ययनले समेत किसानलाई पहाडमा बाँदर र मधेशमा बँदेलले हैरान पारेको निष्कर्ष निकालेका छन् । समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।