Main
गाजामा इजरायली आक्रमण जारी, १२५ प्यालेस्टाइनीको मृत्यु
४ जेठ, काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो आक्रमणमा परी कम्तिमा १२५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासीमा समेत आक्रमण भएको छ । अल-मावासीमा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उनीहरुसहित १२५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।