Main

गाजामा युद्धविरामपछि सरकारले इजरायल पठाउन थाल्यो श्रमिक, आज १३ नेपाली उडे

केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९१९ जनामध्‍ये १३ जना (२ जना पुरुष, ११ जना महिला) मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटुजी सहजीकरण शाखाका निर्देशक गिरिराज ज्ञवालीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button