Main

गीत रोयल्टी तिर्न १० दिने ‘अल्टिमेटम’ पाएपछि यातायात व्यवसायी आक्रोशित

१९ मंसिर, काठमाडौं । संगीत रोयल्टी संकलन समाजका नाममा देशभरि सञ्चालित सार्वजनिक यातायातलाई अनिवार्य रोयल्टी तिर्न १० दिने ‘अल्टिमेटम’ प्राप्त भएपछि यातायात व्यवसायी आक्रोशित बनेका छन् । समाजले सवारीसाधनका नाममा ५ सय ६५ देखि ३ हजार ३ सय ९० रुपैयाँसम्म रोयल्टी तोकेर १० दिनभित्र नबुझाए २ लाखसम्म जरिबाना गर्ने बेहोरा सहित सूचना पठाएको नेपाल यातायात…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button