Main
गुल्मीमा भौगोलिक दूरी घटाउँदै झोलुङ्गे पुल, घण्टा लाग्ने बाटो मिनेटमै छोट्टियो
६ माघ, गुल्मी । सामान्यतया नदी पार गर्न पुल निर्माण गरिन्छ । तर, गुल्मीमा भने यात्रा छाट्याउनका लागि झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ । पछिल्लो समय जिल्लाका चार स्थानमा निर्माण भएका झोलुङ्गे पुलले गाउँको पैदल यात्राको दूरी घटाएका छन् । यी पुलहरु पर्यटकीय गन्तव्यसमेत बनेका छन् । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको मालिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।