Main
गुल्मीमा ६८ हजार बढीले लिए राष्ट्रिय परिचयपत्र
९ माघ, गुल्मी । गुल्मी जिल्लामा ६८ हजार बढीले राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको अभियानबाट परिचयपत्र वितरण गरिएको हो । दुवै स्थानबाट जिल्लामा हालसम्म ६८ हजार ७२१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्याल्य गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । जिल्ला प्रशासन कार्यालयमार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।