Main
गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ
२८ वैशाख, काठमाडौं । गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं…
– यस समाचारको श्रोत : Online Khabar हो ।