Main
नितुको नेतृत्वमा बाँके जिल्ला महिला फुटबल समिति गठन
१५ पुस, काठमाडौं । नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पुर्व फुटबल खेलाडी नागिन देवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके…
– यस समाचारको श्रोत : Online Khabar हो ।