Main
गोदावरीका सबै वडामा उत्पादन बढाउन माटो परीक्षण शिविर
१९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गतका १४ वटै वडामा खेती गरिँदै आएको खेतबारीको ५ सय ४८ वटा माटोको नमुना माटो तथा मल परीक्षण प्रयोगशालाका विशेषज्ञबाट परीक्षण गरिएको छ । किसानले जग्गाको माटोको अवस्था कस्तो छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन अल्पकालन र दीर्घकालिन योजना बनाउन थालेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।