Main

गोरखामा उपनिर्वाचनको तयारी पूरा

१५ मंसिर, गोरखा । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भोलि आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान स्थल र केन्द्रहरु समेत तयार भइसकेका छन् । उपनिर्वाचनका लागि स्वाँराको गोरखकाली र अमराईको शिवशक्ति आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए । ‘दुई वटा मतदान स्थल हो । मतदान केन्द्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button