Main
गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु
२१ पुस, गोरखा । गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको छैटौँ संस्करणको पदयात्रा सुरु भएको छ । आइतबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु भएको हो । अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डासहित पदयात्रामा निस्किएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।