Main
गौतमबुद्ध विमानस्थलमा माघ १० देखि आरएनपी-एआर प्रणाली लागू हुँदै
हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा न्यूनतम भिजिबिलिटी १८०० मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी-एआर विधिमा ९०० मिटर भिजिविलिटी भए जहाज उडान र अवतरण गर्न सक्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।