Main
ग्रामथानमा अध्यक्ष-उपाध्यक्ष विवाद अदालतसम्म, निर्णय कार्यान्वयन नगर्न आदेश
१३ फागुन, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले गणपूरक संख्या नै नपुर्याई आफूखुसी निर्णय गरेको भन्दै उपाध्यक्ष गुणवतीदेवी थारु अदालत पुगेकी थिइन् । ग्रामथान गाउँपालिकामा गत मंसिर १६ गते भएको उपनिर्वाचनबाट अध्यक्षमा माओवादी केन्द्रका माझी र उपाध्यक्षमा नेकपा एमालेकी थारु निर्वाचित भएका थिए । अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।