Main
वन क्षेत्र : राजस्व वृद्धि र समृद्धिको प्रमुख आधार
सामुदायिक, साझेदारी र चक्ला गरी ३ थरीका ४ हजार १४६ वटा वनमध्ये १ हजार ५०० वनमा सम्वद्र्धन प्रणालीमा आधारित व्यवस्थापन कार्यक्रम विस्तार गर्दा मात्रै वार्षिक ७ अर्ब आम्दानी (राजस्व) लिन सकिने सरोकारवालाको दाबी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।