Main
शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार
२१ मंसिर, काठमाडौं । प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । प्राध्यापक डाक्टर भोलाराज जोशी…
– यस समाचारको श्रोत : Online Khabar हो ।