Main

टीआरसीका पदाधिकारी सिफारिस गर्न समिति असफल, प्रक्रिया फेरि थाल्न आग्रह

१ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समितिले नाम सिफारिस गर्न पुन: सरकारलाई आग्रह गरेकाे छ । सिफारिस समितिका प्रवक्ता खम्मबहादुर खातीले विज्ञप्तिमार्फत् अध्‍यक्ष तथा सदस्‍यको नाम सिफारिस सम्बन्धी प्रक्रिया पुन: अगाडि बढाउन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०८१/०७/०२ मा गठपत यस समितिको कार्यविधि मिति २०८१/०९/०१…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button