Main
चल्न थाल्यो फेसबुक
१६ फागुन, काठमाडौं । फेसबुक नखुल्ने समस्या समाधान भएको छ । आज बिहान साढे ८ बजेदेखि फेसबुक खुल्न थालेको छ । डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो ब्राउजुरमा फेसबुकको वेबसाइट…
– यस समाचारको श्रोत : Online Khabar हो ।