Main
चाँदी उच्च मूल्यमा, सुन १ सय घट्यो
२६ जेठ, काठमाडौं । सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।