Main
चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा
७ जेठ, काठमाडौं । समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् । जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए । पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ । नागरिकहरु महँगो चामलको कारण मारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।