Main
चितवनको माडी जान चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए।
– यस समाचारको श्रोत : Online Khabar हो ।