Main

चिनियाँ ठेकेदार कम्पनीले सुरु गर्‍यो नारायणगढ बुटवल सडकखण्डको काम

१५ मंसिर, चितवन । बर्खा सुरु भएसँगै रोकिएको नारायणगढ बुटबल सडकखण्डको काम चिनियाँ ठेकदारले सुरु गरेको छ । ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले एक हप्ता अगाडि केही कामदारलाई पुल, रिटेन्सनवाल लगायतका सामान्य काम गर्न लगाएको छ । ११३ किलोमिटर लामो यो सडकखण्डलाई चाडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग अलग ठेक्का लगाइएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button