Main

चिया निर्यातमा समस्या झेल्नुपर्दा किसान चिन्तित छन् : सांसद नेम्वाङ

२१ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे । सुहाङ इलाम क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् । गत उपनिर्वाचनबाट निर्वाचित भएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button