Main

चिसो आइसक्रिमको तातो व्यापार

नेपालमा वर्षेनि १२ देखि १५ लाख लिटर आइसक्रिम आयात हुन्छ । नेपालमा वर्षमा प्रतिव्यक्ति आइसक्रिम खपत १ सय २० मिलिलिटर मात्रै छ । यहाँ उत्पादित आइसक्रिमले कुल बजारको ५२ प्रतिशत हिस्सा ओगट्ने गर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button