Main
पब्जी मोबाइल ग्लोबल ओपनमा प्रतिस्पर्धा गर्न ई-स्पोर्ट्स टोली उज्वेकिस्तान प्रस्थान
२६ चैत, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गरेको छ । यही अप्रिल १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । टोलीको नाम ट्रेन टु किल (टिटुके) रहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।