Main
चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा अमेरिकाले बढायो शुल्क
मिडिया ब्रिफिङको क्रममा ट्रम्पले अझै बढी ट्यारिफ लगाउने बताएका छन् । फेब्रुअरीको मध्यतिर तेल र प्राकृतिक ग्याँसमा पनि अझै बढी ट्यारिफ लगाउने उनको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।