Main

पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्की तयार, भने-टर्कीमा कुर्नेछु

२९ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् । उनले वार्ताको लागि आफू बिहीबार टर्कीको इस्तानबुलमा पुटिनको पर्खाइमा बस्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तुरुन्तै टर्कीमा रूससँग प्रत्यक्ष वार्तामा जान आग्रह गरेलगत्तै जेलेन्स्कीले यो प्रस्ताव आफ्नो सामाजिक सञ्जाल एक्सको एक पोस्टबाट सार्वजनिक गरेका हुन् । जेलेन्स्कीले लेखेका छन्, ‘अब थप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button