Main

फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलायो : मुख्यमन्त्री सिंह

२८ माघ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानुनी अधिकारीहरूले कानुनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोगको बर्दिबास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button