Main

चोरी गर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु, दुईजना पक्राउ

१२ पुस, काठमाडौं । ललितपुरमा चोर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । १० दिनअघिको यो घटना प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ । ललितपुरको भैंसेपाटीस्थित प्रहरी प्रभागको पछाडि २ पुसको बिहानै एक व्यक्ति अचेत अवस्थामा भेटिएका थिए । टाउको फुटेको अवस्थामा सडक किनारमा अचेत भेटिएका ती व्यक्तिलाई प्रहरी प्रभाग भैंसेपाटीको टोलीले उपचारका लागि पाटन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button