Main
खोटाङको हलेसी बजारमा आगलागी
४ फागुन, काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।