Main
च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु
धार्मिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ। जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान शुभारम्भ गरिएको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।