Main
जनकपुरको आइकोनिक खेलाडीमा विशाल सुस्लिङ
१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट ‘आइकोनिक प्लेयर’ छनोट गरेको छ । जनकपुरले आइकोनिक खेलाडीमा विशाल सुस्लिङलाई छानेको हो । आइकोनिक खेलाडी बनेसँगै विशालले अब नेपाल प्रिमियर लिगमा जनकपुरको प्रतिनिधित्व गर्न पाउने छन् । पुबुदु दासानायके प्रशिक्षक रहेका जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ शेख छन् । एनपीएल…
– यस समाचारको श्रोत : Online Khabar हो ।