Main
गौरीशंकरमा एमालेकी लुङ्गेली विजयी
१७ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् । उनले २ हजार ८०५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत प्राप्त गरिन् । त्यस्तै नेपाली कांग्रेसकी पासदिकी तामाङले १ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।