Main

जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द

४ फागुन, जनकपुरधाम। मधेश सरकारले जनकपुरधामको निजी अस्पताल अनुगमन जारी राखेको छ। मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितका टोलीले आइतबार साँझ नौवटा अस्पतालमा अनुगमन गरेका हुन् । त्यस क्रममा दर्ता नगरी सञ्चालनमा रहेको चारवटा अस्पताल बन्द गरिएको छ । जनकपुरको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button