Main
जनतासँग माओवादी अभियान : मोरङ आउँदा उत्साहित प्रचण्ड
१४ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रमाइलो,आमबारी र कर्सियामा आयोजित सभालाई सम्बोधन गरे । झापाबाट अभियानसँगै मोरङ आइपुगेका प्रचण्ड तीन वटै सभाबाट उत्साहित देखिन्थे । तीनै स्थानमा आयोजित सभालाई उनले गरेको सम्बोधन उस्तै उस्तै छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।