Main
रामेछाप दुर्घटना अपडेट : थप एक मृतकको पहिचान खुल्यो, ३ जनाको बाँकी
१४ मंसिर, काठमाडौं । रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ । रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेका छन् । उनको ठेगाना भने खुलेको छैन । दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।