Main
जलाशयको छेउछाउ (फोटोफिचर)
३० चैत, काठमाडौं । काठमाडौं शहरलाई दूषित वायुले ढप्प ढाकेको थियो । दुनियाँभरकै ‘प्रदूषित शहर’ भनी सूचांकित हुँदै गर्दा हामी भने शिवपुरी माथिको बाटो उक्लदै थियौँ । हुन त हामी धाप ड्यामलाई लक्ष्य बनाएर निस्किएका थियौँ । त्यो कृतिम जलाशय नजिक पुगेर रमाइलो गर्ने मुडमा थियौँ । काठमाडौं आसपासको यस जलाशयमा पछिल्लो समय आगन्तुकको भीड…
– यस समाचारको श्रोत : Online Khabar हो ।