Main
नेपाली सडकमैत्री यामाहाको ‘रे जेड आर हाइब्रिड’
४ पुस, काठमाडौं । यामाहाको १ सय २५ सीसी क्षमतायुक्त इन्जिन जडित ‘रे जेडआर १२५’ हाइब्रिड भेरिएन्ट स्कुटर पछिल्लो समय नेपाली सडकमा बाक्लै देखिन थालेको छ । उत्कृष्ट लुक्स, पर्फर्मेन्स र विशेषतायुक्त यो स्कुटर नेपाली सडक सुहाउँदो रहेको यामाहाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ । भक्तपुर कौशलटारस्थित ब्लु स्क्वायर शोरुम सञ्चालक उत्तम…
– यस समाचारको श्रोत : Online Khabar हो ।