Main
जसपा नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक बुधबार पनि
२२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक बुधबार पनि बस्ने भएको छ । मंगलबार सिंहदरबारमा विज्ञहरूसँग छलफल गरेको कार्यदलले बुधबार पनि विज्ञहरूसँग राय लिन लागेको हो । बुधबार अध्यादेशबारे धारणा बनाएर बिहीबार पार्टीको संसदीय दलको बैठकमा अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । सरकारले संसद् नरहेका बेला सरकारले…
– यस समाचारको श्रोत : Online Khabar हो ।