Main
जसपा नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव
२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गर्दै विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त पाएर निर्वाचित हुँदा शत्रुधन यादवले १६४ मत प्राप्त गरे । पशुपति यादव यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।