Main

विभिन्न जिल्लामा फेरिए सहायक सीडीओ

२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न निकायमा उपसचिवहरु र जिल्ला प्रशासन कार्यालयहमा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले धादिङ, नुवाकोट, सुनसरी, कञ्चनपुर र डडेलधुरा जिल्लामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ ।

यस्तै गृह मन्त्रालयसहित अध्यागन विभागसहित विपद् व्यवस्थापन न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि नयाँ उपसचिव खटाइएको छ ।

हेर्नुस् सूची

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button